• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विजयनगरमा ४५ मध्ये ३० जनाको पिसिआर परिक्षण ‘नेगेटिभ’


  •     / २०७७, ५ जेष्ठ सोमबार २२:०४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement
    राम प्रघट कोरी
    विजयनगर, जेष्ठ ५ ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा ४५ जना मध्ये ३० जनामा सोमवार पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
    जेठ २ गते ४५ जनामा पिसिआर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएको थियो ।
    जसमा ३० जना व्यक्तिको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ । बाँकी १५ जनाको स्वाब परिक्षण भइरहेको बताउनुभयो ।
    भीम अस्पताल भैरहवामा उपचारको क्रममा एक जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाको वडा नं. ६ मा रहेको रामशरण आधारभूत विद्यालय जुडपानीको क्वारेन्टाइनमा ४५ जनाको स्वाब संकलन गरिएकोे थिथो ।
    अहिलेसम्म विजयनगरमा १ सय २१ जनाको स्वाब संकलन भई परिक्षण गरिएको छ । जसमा १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.