• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सरकारले पास दिए सिमानामा अलपत्र परेका झिमरुक बासीलाई ल्याउछु-काङ्ग्रेस नेता पोख्रेल


  •     / २०७७, ६ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement
    बिमल प्रसाद पाेख्रेल
    प्यूठान, जेठ ६ । विश्वभर काेराेना भाईरस( काेभिड १९) का कारण संसारभर महामारि पैदा भएकाे छ। दुईचार पैसा कमाएर अाफ्ना छाेराछोरी पाल्ने अासमा कयाै नेपाली भारत सहित तेर्साे मुलुकमा राेजगारिका शिलशिलामा गएका छन ।एक्कासी काेराेना भाईरसकाे महामारी अाएपछि नेपालकाे प्रमुख राेजगारी गन्तव्य छिमेकि देश भारत लगाएतका राज्यहरु महिनौदेखि लगडाउन गरिएका छन।लगडाउनले गर्दा उद्योग ,कलकारखाना ,हाेटलव्यसाय, यातयात बन्द भएका छन।याे महामारिमा भारत रहेका हजाराै नेपाली लगाएत, सयाै प्युठानकाे झिमरुक बासी ,नेपाल भारत सिमानामा अाएर अलपत्र परेका छन।उनीहरुकाे ” उद्वारकालागि संबधित सरकारबाला निकायले छिट्टै पहल गर्नुपर्ने हो तर यदि सरकार अलपत्र झिमरुकबासीकाे उद्वारमा लाग्दैन भने अलपत्र नागरिकको उद्दार गर्ने नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रमाेद पाेख्रेलले बताउनु भएको छ।
    उहाँ नेपाली काङ्ग्रेसकाे तर्फबाट गएकाे स्थानिय तहकाे निर्वाचनमा झिमरुक गाउपालिकाबाट अध्यक्ष पदमा चुनाब लड्नु भएकाे थियाे।स्थानियतहले अलपत्र झिमरुकबासीलाई राख्ने क्वारेन्टाइनकाे व्यवस्थापन मिलाउन र स्थानीय , प्रदेश ,संघ सरकारले उद्वारका लागि पास उपलब्ध गराउनुहुनु सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्नु भएकाे छ।स्टाटसमा अनेक टिकाटिप्पणी अाएपनि अलपत्र परेका जन्ता राेगले भन्दा भाेकले छटपटाई रहेका छन ।उनीहरुकाे उद्वार समयमै गर्नुपर्ने नगरेमा झन ठुलाे विकारल सृजना हुनसक्ने बताउनु भयाे ।पाेख्रेललाई भारतमा रहेका हजाराै प्युठानी र सयाै झिमरुकबासीले उद्वारकालागि रातदिन फाेन म्यासेज गरेकाे बताउनु भयाे।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.