• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

झिमरुक गाउँपालिका-३ बेओरेले सुरु गर्यो कोरोनाबाट आफू बचौं र अरुलाई बचाऔं अभियान


  •     / २०७७, ७ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

    डि पि पोख्रेल पृथक
    प्युठान, जेष्ठ ०७ । कोरोना भाइरस covid-19 रोगले विश्वमा महामारी रुप लिइरहेको छ । यसको संक्रमण नेपालमा पनि गुणात्मक रुमपा फैलिएको छ।  यसको एक मात्र औषधी लकडाउन रहेको हुँदा नेपाल सरकारले पनि विगत दुई महिना देखि लकडाउन गरिरहेको छ ।

    प्युठानको छिमेकी जिल्ला बाग्लुङ ,दाङ र गुल्मीमा कोरोनाको संक्रमण देखिएपछि प्युठानका जनता पनि त्रसित बनेका छन् । प्युठानको झिमरुक गाउँपालिकासंगै सिमाना जोडिएको गुल्मीको मदाने गाउँपालिका पुर्कोटमा संक्रमित देखिएपछी प्युठानको झिमरुक गाउँपालिका (३ बेओरेका स्थानिय बासीहरुले त्रसित नबन्न र कोरोनाबाट सचेत रहनका लागि ञञआफू पनि बाचौं अरुलाई पनि बचाऔंझझ भन्ने उद्देश्यका साथ आज सामाजिक दुरी ९१मिटर० को दुरि कायम गरि आज कोरोना रोकथाम समित गठन गरिएको छ । उक्त समितिलाई मुल समिति, अनुगमन समिती र सल्लाहकार समिती गरि तीन समितिमा विभाजन गरिएको छ ।

    गाउँ बाहिरका व्यक्तिहरुलाई अनावश्यक रुपमा प्रवेश निषेध गर्न गाउँको सम्पुर्ण नाकाहरुमा प्रवेश निषेधको सूचना बोर्ड टाँसिएको छ । साथै लकडाउन अवधिभर स्थानिय कसैले पनि आफ्ना आफन्तजन, इष्टमित्र,नातेदारसंग भेटघाट नगर्ने, स्थानीयहरु अति आवश्यक काम बाहेक अन्य कामले गाउँ बाहिर नजाने अति आवश्यक कामले जानै परेमा समितिको अनुमति लिएर मात्रै जाने, अन्जान व्यक्तिहरुलाई गाउँ प्रवेश गर्न नदिने , छिमेकी गाउँका व्यक्तिहरुसंग भेटघाट नगर्ने तथा गाउँभन्दा टाढा रहेका र गाउँमा आउन चाहने व्यक्तिहरु पनि कम्तिमा १४ दिन प्रभात मा वि आहालखोलामा रहेको क्वारेन्टाइनमा बसेरमात्र गाउँमा प्रवेश गर्न दिने र यदि कसैले नियमको उल्लंघन गरेमा प्रशासनमा खबर गरि सरकारी नियम अनुसारको कारबाही गर्ने निर्यण गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.