• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

मनोविज्ञानः उदासीपनका फाइदा अनि बेफाइदाहरू


  •     / २०७६, ९ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    काडेविड रोबसनका अनुसार उदासीपनले हाम्रो जीवनमा महशुस नै नगरिएका बाधा-अड्चनहरू ल्याउँछ तर यसले हाम्रो चारीत्रिक विकासलाई नयाँ रुप दिनलाई सहयोग पनि गरिराखेको हुन्छ।

    ‘मैले धेरै व्यक्तिहरू भेटेको छु जसले मलाई उदासी बनाए। उदासीपनमा मानिसहरु depressionma जाने गर्दछन् ।
    तर स्यान्डि म्यान ती थोरैमध्ये एक हुन् जसले उदासीपनलाई यौटा कलाको रूपमा लिएकी छन्‚’ उनको ल्याबमा गएका केही जिज्ञासुहरुलाई टेलिफोन नम्बरको लामो लिस्ट उतार्ने काम दिइयो। ‘तिनीहरुले सो कामलाई विनम्र ढङ्गबाटै बेवास्ता गरे‚’ स्यान्डिले भनिन्‚ ‘उनीहरुको लगातारको उँगाइबाट पनि यो कुरा पुष्टी हुन्थ्यो।’

    उनी ‘हृदयको शुन्यता’ को विषयमा खोज गर्ने अहिलेसम्मकै पहिलो मनोवैज्ञानिक हुन्। ‘यो विषय मनोविज्ञानकै अर्को पाटो हो‚’ उनले भनिन्। आलसीपनका बारेमा झट्ट सुन्दा पट्ट्यार लाग्दो सुनिएता पनि यो कुरो पुरै सत्य भने होइन।

    दिमागका लागि आलसीपन खतरनाक र हानिकारक पनि छ जसले शारीरिक अवस्थालाई पनि असर पुर्‍याउँछ। तर‚ म्यानका रिसर्चका अनुसार अल्छिपनाबिना हामी कुनैपनि रचनात्मक कामहरू गर्न सक्दैनौं।

    त्यही आलसीपन नै विज्ञानको लागि सफलता प्राप्तिको माध्यम बन्यो। म्यानलाई आलसीपनले हाम्रो जीवनमा पार्ने असरको बारेमा जान्ने इच्छा छ।

    बोर्ड् टू डेथ

    अहिले विलासिता जीवनयापनको ठूलो हिस्सा बनिसकेको छ। सन् १८५२मा मात्रै चार्ल्स डिकेन्सको ‘ब्लिक हाउस’का माध्यमबाट यो शब्दले भाषामा प्रवेश पाएको थियो। डिकेन्सको एक अध्ययनका अनुसार लेडि डेडलकको पीडामा उनको विवाहपछिको ‘आलस्यपनदेखि मृत्युसम्म’ शिर्षकमा लेखिएको लेखमा अहिलेसम्म पत्‍ता लागेका धेरै खोजहरूलाई रोक्न सक्ने विषयहरू समेटिएका छन्। तर शायद हाम्रो समाजका केही चलनचल्तीका कारण वैज्ञानिकहरू पनि नयाँ कुराको आविष्कार गर्नमा ढिलासुस्ती गरिरहेका छन्।

    दिमागका लागि आलसीपन खतरनाक र हानिकारक पनि छ जसले शारीरिक अवस्थालाई पनि असर पुर्‍याउँछ। तर‚ म्यानका रिसर्चका अनुसार अल्छिपनाबिना हामी कुनैपनि रचनात्मक कामहरू गर्न सक्दैनौं।

    ‘जब तपाईं कतै पौडिरहनु भएको छ भने तपाईं ‘म पौडिरहेको छु’ भन्ने कुराको स्मरण गरिरहनु हुन्न‚’ क्यानडास्थित योर्क युनिभर्सिटीका जोन इस्टउड् भन्छन्‚ ‘निरस व्यक्तिहरू नै निरास हुन्छन् भन्ने एक किसिमको फरक तर गलत बुझाइ रहेको छ‚’ उनका अनुसार आलसीपनबाट ग्रसित मानिसमा दुईप्रकारका गुणहरू हुन्छन्‚ ती दुवै आफैंमा सुस्त भने हुँदैनन्।

    एकप्रकारका अल्छिहरू रिसालु स्वभावका हुन्छन् त्यसैले आलसीपनलाई मानिसहरूले प्राकृतिक आवेगसँग पनि तुलना गरिरहेका हुन्छन् भने दोस्रो प्रकारका अल्छिहरू यो संसार डरलाग्दो भएको बताउँदै आफ्नो सहज तथा सुरक्षित स्थानमा मात्रै बस्न चाहने र बाहिर निस्कन र बाह्य गतिविधीमा चासो पनि नलाग्ने बताउँछन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

    • २. देशभर आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भाव

    • ३. यस वर्ष डेङ्गी सङ्क्रमण थप बढ्न सक्ने जोखिम : पूर्वतयारी र सावधानीमा जोड

    • ४. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • ५. लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र सिँचाइ प्राथमिकतामा

    धेरै पढिएको
    • १. लोडसेडिङझैँ झ्यापझ्याप विद्युत् कटौती : अखिल(क्रान्तिकारी )को ध्यानाकर्षण

    • २. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ३. यी हुन् आइपिएल २०२५ को प्लेअफ समीकरणबाट बाहिरीएका टिम

    • ४. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • ५. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.