• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपालमा कोराना जितेर घर फर्कने संख्या ४९ पुग्यो


  •     / २०७७, ८ जेष्ठ बिहीबार १७:१५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    ८ जेष्ठ ,काठमाडौं । नेपालमा स्वास्थ्योपचार पछि निको हुने कोरोना संक्रमितको कुल संख्या ४९ पुगेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट स्वास्थ्य लाभ गरी बुधवार ४ जना डिस्चार्ज भएसँगै नेपालमा स्वास्थ्योपचार पछि निको भएकाहरुको जम्मा संख्या ४९ पुगेको हो ।

    कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज (बिहीवार) डिस्चार्ज भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले काठमाडौंको टेकु अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितहरु उपचार पछि निको भएको जानकारी दिएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • २. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ३. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ४. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ५. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    धेरै पढिएको
    • १. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • २. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.