• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रोट्रयाक्ट बुटवल डाउनटाउनको अध्यक्षमा– लक्ष्मण पन्थी


  •     / २०७७, ९ जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement

    बुटवल ,जेठ ९  रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको बर्ष २०२०÷२१ को अध्यक्षमा रो. लक्ष्मण पन्थी चयन भएका छन । क्लबको साधारण सभाले पन्थीलाई आगामी बर्षका लागी अध्यक्षमा सर्बसम्मत चयन गरेको अध्यक्ष मधु भराईले जानकारी दिएका छन् । साधारण सभाले क्लबको निबर्तमान अध्यक्षमा मधु भट्टराई, इलेक्ट अध्यक्षमा डिल्लीराज ढकाल, नोमिनी अध्यक्षमा राम प्रसाद बेल्बासे, प्रथम उपाध्यक्षमा सौरभ भुसाल, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद घिमिरे र तृतीय उपाध्यक्षमा आविश्कार खनाललाई चयन गरेको छ । क्लबले आगामीबर्षको लागी सचिवमा महेश खनाल र कोषाध्यक्षमा माधव अर्याललाइ चयन गरेको र डाइरेक्टर लगायत अन्यपदहरु क्लबको पदस्थापन कार्यक्रममा नियुक्तगरिने नवनिर्वाचित अध्यक्षले जानकारी दिए ।

    क्लबले आगामी कार्यकालमा ऋयखष्म ज्ञढ ले पारेको असर र यसबाट बच्न अबलम्बन गरिने उपायहरु, यसकाकारण उत्पन्न भएको बेरोजगारी र मनोबल न्युन भएका युवाहरुलाई उद्यमशीलता तर्फ अग्रसर हुनका लागी बिभिन्न सुचना प्रविधिको उच्चतम प्रयोग गरी तालिमहरु प्रदानगर्ने, क्लबले हाल सम्मगर्दै आएका परियोजनाहरुलाइ निरन्तरता दिने, रोटरी क्लब तथा भातृत्वक्लबहरु, स्थानीय सरकार एवं संघ सस्थाहरुसंगको आपसी साझेदारीमा बिभिन्न सामाजिक कार्य एवं जनचेतनामुलक कार्यहरु गर्ने, क्लबका सदस्यहरुलाइ बिभिन्न आन्तरिक तथा बाह्य तालिमहरुमा सहभागी गराउने साथै डिस्ट्रिक ३२९२ ले आयोजना गरेका कार्यक्रमहरुमा उल्लेख्य रुपमा सहभागी हुने मुख्य कार्यभारहरु रहेको नवनिर्वाचित अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।  बैठकमा पुर्व अध्यक्ष सल्लाहकारहरु रो. जीवन अधिकारी, तुल्सी घिमिरे, सन्तोष पौडेल, जनक प्रसाद दमासे, बालकृष्ण पाण्डे, अजित घताने लगायतको उपस्थितीमा रहेको थियो । बैठकको अध्यक्षता बर्ष २०१९÷२० का अध्यक्ष रो. मधु भट्टराईले गरेका थिए । साथै कार्यक्रमको संचानल सचिव सौरभ भुसालले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.