• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लायन्स क्लब अफ बुटवल मेट्रोसिटीद्वारा राहत वितरण


  •    सुचना डबली डेस्क / २०७७, १० जेष्ठ शनिबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली संबाददाता जेठ १० बुटवल/
    लायन्स क्लब अफ बुटवल मेट्रोसिटीले बुटवल उपमहानगरपालिका वडा नं 11 मजुवा सिरान गाउँमा भाडामा बस्ने 36 घरपरिवारलाई प्रतिपरिवार 20 केजीको दरले राहत वितरण गरेको छ।

    राहात वितरण कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं 11 का वडा सदस्य नकुल शाही ठकुरीको प्रमुख अतिथि तथा क्लबका अध्यक्ष लायन बिदुर पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। सो कार्यक्रमको संयोजन लायन सन्तोष थापाले गर्नुभएको थियो भने संस्थापक अध्यक्ष लायन बिनोद सुबेदीले मन्तव्य राख्दै सामाजिक दुरी कायम राख्दै मानवीय सेवामा जुट्न अपिल गर्नुभएको थियो। लायन आषिस लम्सालले संचालन गरेको उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका सदस्यहरुबाट सहयोग संकलन गरि रु 65 हजार बराबरको राहत सामग्री उपलव्ध गराईएको क्लबका कोषाध्यक्ष बिकास भन्डारीले जानकारी गराउनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.