• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

२०१९ को टि–१० च्याम्पियन मराठा अरेबियन्स बन्यो


  •     / २०७६, ९ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    नेपालः २०१९ युनाइटेड अरब इमिरेट्स(UAE)मा सम्पन्न टी–१० क्रिकेटको उपाधि मराठा अरेबियन्सले जितेको छ।

    टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडीयटर्सले १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो। उसका लागि आसिफ खानले अविजित २५ तथा भानुका राजपाक्षले २३ रन बनाए। अरेबियन्सका ड्वाने ब्राभोले २ विकेट लिएका थिए।

    डेकन ग्लाडीयटर्सलाई ८ विकेटले पराजित गर्दै अरेबियन्सले उपाधि जितेको हो। गएराति सम्पन्न खेलमा ग्लाडीयटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७ ओभर २ बलमा २ विकेट गुमाएर पुरा ग¥यो। अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै क्रिस लिनले १६ रन जोडे भने नाजिबउल्लाह जाड्रनले अविजित १२ रन बनाए। ग्लाडीयटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले एक एक विकेट लिए।
    त्यस्तै टी–१० लिगको तेस्रो स्थानमा बांग्ला टाइगर्स रहयो  उसल वालान्दर्सलाई ६ विकेटले पराजित गरेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.