• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपाल स्वयंसेवक संघ राहत लिएर पुग्यो ,अपाङ्ग व्यक्तिको घर


  •     / २०७७, १२ जेष्ठ सोमबार २२:१३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुबास बेल्बासे जेष्ठ १२ कपिलवस्तु
    कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका प्राय सबै वडामा नेपाल स्वयमसेवक संघ कपिलवस्तुले आज खाद्यान्न वितरण गरेको छ । संस्था खोलिएको छोटो समयमा विभिन्न कार्यक्रम गर्दै आईरहेको बेला अहिले नगरपालिका भित्र रहेका फरक क्षमता भएका (अपाङ्गता ) भएका नागरिकहरुलाई राहत वितरण गरेको हो ।

    संस्थाको कन्द्रिय कमिटी विशेष उपस्थितिमा संस्थाका केन्द्रिय अध्यक्ष ज्योतिष खेमराज पौडेलको विशेष उपस्थितिमा अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गाना, कार्यालय सचिव तथा राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारी, संस्थाका पदाधिकारीहरु केन्द्रिय कार्यसमिति सदस्य विकास शर्मा, किरण खड्का, जन्जित पुरुष, संस्थाका प्रदेश सचिव एवं सञ्चारकर्मि सागर पौडेल, विशेष सहयोगी अनिस बञ्जाडे, पशुपति गिरी, संस्थाका केन्द्रिय कार्यसमितका सदस्य रबिन्द्र पौडेलको कार्यक्रम संयोजकनमा राहत वितरण गरिएको हो ।

    राहत बितरण गर्दै संस्थाका अग्रज ब्याक्तिहरु

    संस्थाले नगरपालिकाका एघार वटै वडामा रहेका अपाङ्गता भएका नागरिकहरुलाई अत्यावश्यक खाद्यान्न प्रदान गरेको हो । सो राहत सामग्री प्रत्येक स्थानीय तह अन्तर गतका अपाङ्ग  नागरिकका घर दैलोसम्म पुगि सहयोग गरेका छन् । दाल, चामल,नुन तेल लगायत का खाद्यन्न संस्थाले प्रदान गरेको हो । यस सङ्गै संस्थाले आउने दिनमा विभिन्न कार्ययोजना  सङ्गैअगाडि बढीरहने बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्वप्रधानमन्त्री भट्टराईको पेटमा ट्युमर, शीघ्र शल्यक्रिया गर्न चिकित्सकको सुझाव
    सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    • २. आज सुनको मूल्यमा गिरावट

    • ३. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • ४. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ५. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.