• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आईजीपी खनालले गरे चमत्कार !


  •     / २०७६, ९ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल भ्रष्टाचार गर्न , हुन दिन्नँ भनेर भाषण त गर्छन् तर व्यवहारमा त्यसको ठीक उल्टो गरिरहेका हुन्छन् भन्ने आरोप फोर्सबाटै लाग्दै आएको छ।

    पोखरामा २०७६ मंसिर ४ गते भएको नेपाल भारत सीमा सुरक्षासम्बन्धी १ दिने सम्मेलनका नाममा एपीएफले ८० लाख रकम उठाएको तर खर्च भने कार्यक्रममा १० लाख मात्र गरेको स्रोत बताउँछ।

    स्रोतका अनुसार सीमा सुरक्षासम्बन्धी सम्मेलनमा ८ वटा बाहिनीमा प्रत्येक बाहिनीबाट १० लाखका दरले उठाइएको थियो। यो खबर आज (सोमबार) प्रकाशित साँघु साप्ताहिकले छापेको छ।

    सम्मेलनमा भारतीय सीमा सुरक्षा बल एसएसबीका ६ जना, सशस्त्र प्रहरीका आईजीपी, ३ एआईजी ८ वटा बाहिनीमा भारतसँग जोडिएका प्रदेश नम्बर १, २, ३, ५ र सुदूरपश्चिम प्रदेशका डीआईजी सहभागी थिए।

    गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक एक उपसचिवसहित जम्मा २० जना सहभागी थिए। उनीहरूलाई पोखराको माउन्ट ग्लोरी होटलमा राखिएको थियो। काठमाडौंका सहभागीलाई प्लेनमा लगेर २ रात पोखरामा राखिएको थियो।

    यसरी २० जना सहभागी सम्मेलनमा १० लाखका दरले ८ बाहिनीबाट रकम उठाएर १० लाख मात्र खर्च गरी रकम बचत गरिएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.