• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेकपा महराजगंज अध्यक्ष जयसवालद्धारा स्वास्थ्य समाग्री वितरण


  •    सुचना डबली डेस्क / २०७७, २३ जेष्ठ शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कपिलवस्तु ,२३ जेठ कपिलवस्तुको महराजगंज नगरपालिकाको नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष विजय जयसवालले नगरपालिका भित्रका विभिन्न क्वारेन्टाईनमा रहेका १० जना स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट वितरण गरेका छन । नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई सुरक्षा समाग्री नदिए पछि आफुले दिएको जयसवालले बताएका छन ।महराजगंज नगरपालिकामा यस्तो विपद्को समयमा पनि पार्टी र गुटको स्वास्थ्यकर्मी हेरिरहेकोले १० जना स्वास्थ्यकर्मी जो अग्रपंक्तिमा काम गरिरहेका छन उनीहरुलाई पिपिई सेट दिएको बताएका छन । त्यस्तै नगरपालिकाको विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई मस्क, सेनिटाईजर, मच्छारधुप, साबुन र चाउचाउ वितरण गरेका छन । नगरपालिकाको भलवारी, बलरामवापुर, बराईपुर, उदयपुर, कजरहवा र महराजगंजको विभिन्न क्वारेन्टाईमा समाग्री उपल्ब्ध गराएको जयसवालले बताएका छन ।

    अगामी दिनहरुमा पनि स्वास्थ्यकर्मी तथा क्वारेन्टाईनमा यस्तै सहयोग गर्ने बताएका छन । नगरपालिका निरिही रहेको अवस्थामा विभिन्न कार्य आफुहरुले गरिरहेको बताएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वृक्षारोपण कार्यक्रम सम्पन्न
    क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन
    रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.