• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रोनाल्डो पहिलो अर्बपति फुटबलर


  •    एजेन्सी / २०७७, २५ जेष्ठ आईतवार १०:४० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन प्रायोजन गरेको छ । फोब्सका अनुसार उनी युभेन्टसमा आबद्ध भएको २४ घण्टामै ५ लाख २० हजार थान जर्सी बिक्री भएको थियो । जसबाट क्लबले एकै दिनमा ६० लाख डलर आम्दानी गरेको थियो ।

    रोनाल्डोको यो वर्षको आम्दानी १० करोड ५० लाख डलर रहेको थियो । फुटबलका अर्का स्टार अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले आफ्नो करियरभर ६० करोड ५ लाखको आम्दानी गरेका छन् । फोब्सका अनुसार रोनाल्डोले गत वर्ष १ सय ५ मिलियन कमाइ गरेका थिए । यस्तै, रोनाल्डो खेल क्षेत्रबाट १ अर्ब कमाउने तेस्रो खेलाडी बनेका छन् । रोनाल्डो सर्वाधिक कमाउने खेलाडीको दोस्रो नम्बरमा रहेका छन् । उनी टेनिसका रोजर फेडेररभन्दा पछि छन् । यस्तै, फुटबलरतर्फ रोनाल्डोले लियोनल मेस्सीलाई पछि पारेका छन् । मेस्सीको कमाइ १ सय ४ मिलियन रहेको छ । यस्तै, ३५ वर्षे रोनाल्डो सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीको चौथो स्थानमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.