• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

क्वारेन्टाइनमा रहेकाहरुसंग भेटघाट गर्दै काङ्ग्रेस नेता पाेख्रेल


  •     बिमल प्रसाद पाेख्रेल / २०७७, २९ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    प्युठान,जेठ,१९  झिमरुक गापालिका भित्र रहेका सबै वडाहरुमा बनेका क्वारेन्टाइनकाे अवस्था र ती क्वारेन्टाइनमा बसेकाहरुकाे मनाेबल उच्चराख्न काङ्ग्रेस नेता प्रमाेद पाेख्रेलले तीन दिन लगातार सबै क्वारेन्टाइनमा पुगेर भेटघाट गरेका छन।  पछिल्लाे समय नेपालमा कोरोना संक्रमित तिब्रगतिले बढेकाे भएपनि स्वास्थ्य परिक्षणको दायरा बढाउन नसक्दा, जाेखिम बढ्न थालेको पाेख्रेल बताउछन।

    भारतबाट नेपाल भित्रिएका  झिमरुकबासीहरुसंग क्वारेन्टाइनमा भेटघाटकाे क्रममा सबैलाई सर्जिकल माक्स समेत उपलब्ध गराएका पाेख्रेलले बिपतकाे समयमा राजनिति खिचातानि भन्दा जस्ले जहाबाट जे सहयाेग गर्न सकिन्छ निस्वार्थ ढङ्गले गर्नुपर्ने बताए। क्वारेन्टाइनमा रहेकाहरुकाे आरडिटि चेकअप गर्दा पाेजेटिभ देखिदैमा हताेत्साहि नहुन समेत आग्रह गरे ।आरडिटि चेक अप गर्दा पाेजेटिभ देखिएकाहरुकाे पिसिआर टेष्टकाे रिपोर्ट समयमै नगर्दा मनाेबल गिराउनु परेकाे क्वारेन्टाइनमा रहेकाहरुकाे जिज्ञासा रहेको थियो ।

    यसअघि पनि काङ्ग्रेस नेता पाेख्रेलले काठमाडौंमा रहेका झिमरुक बासिलगाएत प्युठानीलाई अाफ्नाे व्यक्तिगत खर्चबाट उद्वार गरेकाे बताए ।वर्षादले बिग्रिएका गाउका बाटाहरु साेर्दै पाेख्रेलसंगै तरुणदल प्युठानका उपाध्यक्ष हिमाल एम सि सदस्य कृष्ण पाेख्रेल लगाएतका तरुणनेता पनि सबै क्वारेन्टाइनमा पुगेका थिए।नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि भएका पाेख्रेल गएकाे स्थानियतहकाे निर्बाचनमा झिमरुक गाउपालिककाे उमेदवार थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.