• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

युट्युबबाट अर्थ सङ्कलन


  •    रासस / २०७७, २९ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    तम्घास,  जेठ २९ गुल्मीमा मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारार्थ युट्युुबको माध्यमबाट आर्थिक सङ्कलन शुरु गरिएको छ । मालिका गाउँपालिका वडा नं ७ घमिर टुनिखोलाकी ३८ वर्षीया कमला सुनारको उपचारार्थ युट्युबका माध्यमबाट आर्थिक सङ्कलन थालिएको हो । उहाँ विगत दुई वर्षदेखि मानसिक रोगी हुनुहुन्छ । रोग लागेदेखि नै औषधि सेवन थाले पनि रकम अभावले अहिले औषधिसमेत ल्याउन सक्नुभएको छैन । नौ महिनायता औषधिकोअ अभाव रहेको जनाइएको छ । हाल उहाँलाई दाम्लोमा बाँधेर राखिएको जनाइएको छ ।

    युट्युब सञ्चालक सुमन पन्थीले उहाँको दर्दनाक भिडियो युट्युबमा राखेर आर्थिक सहयोगका लागि आह्वान गर्नुभएको छ । यसरी भिडियो राखेको ६ दिनमै उहाँलाई रु ५० हजार सहयोग जुटेको उहाँले बताउनुभयो ।सोही आर्थिक सहयोगको सङ्कलित रकमले कमलाका श्रीमान्ले थप उपचारका लागि भैरहवा लैजाने तयारी गर्नुभएको छ । उहाँको उपचारका लागि रु एक लाख लाग्ने अनुमान गरिएको छ । तर अहिले उठेको रकमबाट उपचार गर्ने र सहयोगको प्रतिबद्धता आएको रकमबाट थप औषधि किन्ने परिवारको योजना छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.