• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बलिउड अभिनेता सुशान्त राजपूतले गरे आत्महत्या


  •    सुचना डबली डेस्क / २०७७, ३२ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । ३४ वर्षीय उनले मुम्बईस्थित आफ्नो घरमा आइतवार आत्महत्या गरेका हुन् । सन् २०१३ मा फिल्म काइ पो चे बाट फिल्म उद्योगमा प्रवेश गरेका राजपूतका एमएस धोनीः दी अन्टोल्ड स्टोरी, केदारनाथ र छिछोरे लगायतका फिल्महरू हिट भएका थिए ।

    त्यसअघि उनी टीभी उद्योगका सफल कलाकार थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    नेपाल विश्वकप क्वालिफायरमा
    बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.