• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

विजयनगरमा ५ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि ५४ जनाको पिसिआर स्वाब संकलन


  •    राम प्रघट कोरी / २०७७, ३२ जेष्ठ आईतवार २१:२५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    विजयनगर -जेष्ठ ३२ 

    कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार ५४ जनाको पिसिआर स्वाब संकलन गरिएको छ । हिजो गाउँपालिकाको विभिन्न वडाका ५ जना व्यक्तिहरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको कन्ट्रयक्ट ट्रेसिङ आएका र थप अन्य गरी ५४ जनाकोे पिसिआर स्वाब संकलन गरिएको हो ।

    उनीहरुको स्वाब परिक्षणका लागि कोरोना परिक्षण अस्पताल दाङमा पठाईएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारी जानकारी दिनुभएको छ । हालसम्म विजयनगर गाउँपालिकामा २७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ भने १३ जना निको भएका छन् ।

    अहिले १४ जनाको विजयनगरमा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार भईरहेको छ । उनीहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक
    आर्मीको विजयी सुरुवात
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउरानीको कुटाईबाट जेठानीको मृत्यु

    • २. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    • ३. सुनको भाउ घट्यो, चाँदी स्थिर

    • ४. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • ५. घट्यो सुनको मूल्य

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.