• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

मकैमा फाैजि किराकाे आतंक : किसान चिन्तित


  •     मधुसुदन पाेख्रेल / २०७७, १ असार सोमबार २०:४३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्युठान,असार १

    भर्खर बढ्दै गरेकाे मकैबालि किराले नष्ट पार्न थाले पछि किसान चिन्तित भएका छन । प्युठान नगपालिका ६ माझकाेट स्थित विभिन्न ठाउका बारिमा फाैजिकिराकाे अातङक हुन थालेपछि चिन्तित भएकाे किसानहरु बताउछन । भर्खर चार पाच पात हुन थालेकाे मकैकाे गुबामा पसि गुवाे खादा मकैकाे बाेट सुक्ने र गरेकाे किसानहरुकाे गुनासाे छ । लक डाउनकाे समयमा  औषधी  पनि नपाउदा सारै मर्कामा परेकाे उनिहरु बताउछन ।

    प्युठान नगरपालिकाले किसानका लागि फाैजिकिरा नियन्त्रणका लागि औषधी  वितरण गरेता पनि अाफुहरुले जानकारि नपाएकाे बताएका छन । कता कता औषधी मिल्छ भन्ने त सुनेकाे छु तर आधिकारिक  खासै जानकारि नभएकाे कृषक प्रेम पाेख्रेलले बताए । वडा कार्यलयले कृषिमा कुनै बजेट नराखेकाे वडा अध्यक्ष कमान सिङ पुनले बताए ।

    उनले भने ” किरा नियन्त्रणका लागि किटनासक  औषधी नगरपालिकामा खरिद गरेकाे छरे उतै नगरपालिकामा सम्पर्क गर्नु पर्छ ” उता प्युठान नगरपालिकाले किरा नियन्त्रणका लागि कृषकले जानकारी गराएपछि कृषिशाखाबाट अनुगमन गई किरा नियन्त्रण गर्ने औषधी  उपलव्ध गराउन सकिने नगर प्रमुख अर्जुन कक्षपतिले जानकारी  गराए । नगर पालिकाका कुनै वडाले कृषिमा बजेट नछुटाएकाे खण्डमा नगरपालिकाकाे दैविक राहत काेषबाट उपलव्ध गराएकाे उनकाे भनाईछ । मकैमा किरा लागेकाेकाे खण्डमा वडाकाे सहकार्यमा किसानहरुले नगरपालिकामा सम्पर्क गर्न सकिने कक्षपतिकाे भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि
    बालेन साहलाई ४३ हजारभन्दा धेरै मत
    जहाँ ओलीको भाषण, त्यहीँ हार
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २. नेकपा एसलाई धोका !

    • ३. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    • ४. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ५. नेपालसँगको टी–२० क्रिकेट शृङ्खला युगान्डालाई

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.