• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नेपाली काङ्ग्रेस प्युठानले बुझायाे प्रधानमन्त्री कार्यलयमा ज्ञापनपत्र


  •    सुचना डबली डेस्क / २०७७, २ असार मंगलवार १९:२८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्युठान,असार २

    के पी ओली नेतृत्वको सरकारले ३ महिना भन्दा वढि नेपालमा कोरोना नियन्त्रणको नाममा ठोस योजना सहित काम नर्गदा ६ हजार बढीलाई सक्रमण र दर्जन बढी नागरिकको ज्यान जादा समेत उचित कदम नचालेको प्रति नेपाली कांग्रेस प्युठानले सहित ७७ जिल्लावाट ज्ञापन पत्र बुझाएको छ ।

    जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी मार्फत प्युठान कागेंसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

    करिब ३ महिना सम्मको लक डाउनले पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनुु, मानवीय प्युठानमा संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइननै संक्रमण बढाउने कारखाना बनाउने काम सरकारबाट भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    पार्टी सभापति अमर भन्डारिद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्युवरण गरिसकेको र यो अवस्था भयावह हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशील रहेको बताइएको छ ।

    तत्काल जनताका आधारभुत आवश्यकता र स्वास्थ्यसंग जोडिएका समस्या समाधान गर्न नेपाली कागें्रस प्युठान सरकारसंग जोडदार रुपमा माग गरेको बिज्ञप्तिमा उल्लेख छ।समाजिक दुरि कायम राख्दै जिल्ला सभापति अमर भन्डारि,सचिब देबेन्द्र बर्मा काेषाध्यक्ष धनेश्वर भन्डारि पुर्व पाटी सभापति सालिकराम पन्डित,सुबास के सी, जिल्ला सदस्य रमेस श्रेष्ठ दरुणदल जिल्ला अध्यक्ष सनत कुमार श्रेष्ठ लगाएतकाे उपस्थित मा ज्ञापन पत्र बुझाएकाे पाटि सचिब देबेन्द्र बर्माले बताउनु भयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
    अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
    एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.