काठमाडौं ,असार ५ बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् ।हालसम्म कोरोनाभाइरस संक्रमण जित्ने कूल संख्या १४०२ पुगेको छ ।