• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राेटरि राेट्याकट बुटवल डाउनटाउनद्वारा पब्लिक इमेज प्रतियोगिता संचालन गर्दै


  •    सुचना डबली डेस्क / २०७७, ५ असार शुक्रबार प्रकाशीत

  • Advertisement

    बुटवल, असार ५ सामाजिक कार्यहरुमा अग्रसर राेटरि क्लब र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले पब्लिक इमेज अवार्ड प्रतियोगिता संचालन गर्दैछ ।

    नेपाल भरिका सबै राेट्याकट् क्लब सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद १०००० र अवार्ड प्रमाणपत्र र द्वितीयलाई नगद ५००० सहित अवार्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।यो कार्यक्रम गर्नाको उद्देश्य बताउदै अध्यक्ष भट्टराई भन्छन, मानौ हामी वृहत स्वास्थ शिविर केहि दिनमा गर्दैछौ । आज हामीले न्युज मिडियाबाट समाचार प्रसारण गर्‍यौ भने अरु धेरै मानिसलाई उक्त शिविरको बारेमा थाहा हुन्छ । धेरै समुदाय र मानिसले उक्त कार्यक्रमबाट फाइदा लिन सक्छन् ।

    त्यसैले हामी सम्पुर्ण राेटरि र राेट्याकट्ले प्रदान गर्ने हरेक सेवा र सुविधा धेरै भन्दा धेरै समुदाय र मानिसले उपयोग गर्न पाउन भन्नको लागि न्युज मिडियाको सहयोगबाट अझै बढी सहयोग गर्ने उद्देश्य रहेको बताए ।प्रतियोगितामा नेपालभरिका राेट्याकट् क्लबहरु मध्य जुन क्लबले बढी सामाजिक काम गरेको छ , सोहि क्लबलाई पब्लिक इमेजको मुल्यांकन गरि प्रथम र द्वितीय छुट्टाइ पुरस्कार वितरण गरिने क्लबका पुर्व अध्यक्ष बाबुराम बन्जाडेले बताए ।

    राेट्याकट् नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताले सबै क्लबलाई अझै बढी समाज सेवा गर्नको लागि प्रेरणा दिने क्लबका पुर्व अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।रोटरिका अध्यक्ष तुल्सी घिमिरेले पब्लिक इमेजमा जोड दिदै रोटरि र राेट्याकट् डाउन टाउन समाज सेवामा सधै अग्रसर रहेको बताए । उक्त प्रतोयोगिताको अन्तिम नतिजा असार १३ गते गरिने क्लबका सचिब सौरभ भुसालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.