• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रोट्रयाक्ट बुटवल डाउनटाउनबाट नियमित रक्तदान सम्पन्न


  •    सुचना डबली डेस्क / २०७७, ७ असार आईतवार १३:३५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल,असार ७ सामाजिक कार्यमा अग्रसर रोट्रयाक्ट क्लब अफ़ बुटवल डाउनटाउनले नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो संगै क्लबले यो वर्ष ४ पटक रक्तदान सम्पन्न गरेको क्लबका अध्यक्ष मधु भट्टराईले बताए ।

    कोहि पनि बिरामीलाई रगतको अभावले समस्या नहोस् भनि रक्तदान गरिएको कार्यक्रम संयोजक माधब अर्यालले जानकारी दिए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष अजित घतानेले आफ्ना धारणा राखेका थिए,क्लबले यो वर्ष समाज परिवर्तनका लागि  गरेका धेरै कामहरुको प्रशंसा व्यक्त गरे ।क्लबले प्रत्येक ३ महिनामा रक्तदान गर्दै आइरहेको क्लबका सदस्य जिबन शर्माले बताए । रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको क्लबका सचिब सौरभ भुसालले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु
    बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
    सर्लाहीमा बस पल्टिदा दुई जनाको मृत्यु, १९ जना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. घट्यो सुनको मूल्य

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.