• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा २लाख ८१ हजार बराबरको अवैध चल्ला नष्ट


  •     अजय मिश्र / २०७७, ८ असार सोमबार ०९:१८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कृष्णनगर, अषाढ ७ कपिलवस्तु जिल्लामा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मीबाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ।

    भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकीको आधारमा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट २५ कार्टून प्रति कार्टून १५० चल्लाका दरले अन्दाजी ३७५० चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगर पछाडि खाल्डो खनि पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि अर्याल, कृष्णनगर नगरपालिका प्रतिनिधि सुदिप प्रताप मौर्य ,प्रहरी, पत्रकार,आदि को उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको छ।

    जस्को अनुमानित मुल्य २ लाख ८१ हजार २५० रुपयासम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरकाले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बुधबार ५ सयले बढ्यो सुनको मुल्य !

    • २. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • ३. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • ४. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    • ५. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.