• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पत्रकार महासंघकाे बैठक सम्पन्न जाेखिम माेलेर सुचना प्रवाह गर्ने पत्रकारलाई पाेख्रेलकाे सहयाेग


  •     बिमल प्रसाद पाेख्रेल / २०७७, ८ असार सोमबार प्रकाशीत

  • Advertisement

    प्यूठान, असार  ८ नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाबिर पुनकाे अध्यक्षतामा आइतबार  बसेकाे बैठकले प्यूठानका पत्रकारकाे काेराेना बिमा गर्न प्रदेश सामु पहल गर्ने निर्णय गरेकाे छ।

    साथै प्यूठानमा पि. सि.आर.काे दायरा बढाउन,व्यवस्थित  मापदण्ड अनुसार क्वारेन्टाइन बनाउन नेपाल पत्रकार महासंघ प्यूठानकाेआइतबार बसेकाे बैठकले सरकारकाे ध्यानाकर्षण गराएकाे छ । बैठकले महासंघकी उपाध्यक्ष स्वर्गीय बसन्ता भट्टकाे सम्झनामा काेष खडा गरेकाे छ। साेहि अवसरमा नेपाली काङ्ग्रेस प्यूठानका युवा नेता प्रमाेद पाेख्रेले विश्वव्यापी  रुपमा फैलिएकाे काेराेना भाईरसकाे महामारीका बेला नागरिकलाई उद्वार र आफु सक्दाे सहयाेग गर्न नेपालमा काेराेना भाईरस भित्रिए देखि नै कठिबद्व बनेर लागेकाे र  नेपाल पत्रकार महासंघ प्यूठानकाे सुचनाकेन्द्र बिजुवारमा महासंघकाे बैठकममा उपस्थित हुदा पाेख्रेलले कोरोना भाइरसको खबर सम्प्रेषण गर्न फन्टलाइनमा काम गर्ने प्यूठानका क्रियाशील पत्रकारहरूलाई के एन ९५ मास्क वितरण गरेका छन।

    नेपाल पत्रकार महासघ प्यूठान शाखाका पुर्व उपाध्यक्ष तथा स्कुल अफ डेमोक्रेसी प्यूठानका अध्यक्ष समेत रहेका पाेखरेलले कोरोनाको जोखिम मोलेर खबर सम्प्रेशण गरिरहेका राष्ट्रिय मिडिया र स्थानीय मिडियामा कार्यरत जिल्लाका  क्रियाशिल पत्रकारलाई माक्स उपलब्ध गराउन भन्दै नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाबिर पुनलाई हस्तान्तरण गरेका हुन। माक्स बुझ्दै संघका अध्यक्ष पुनले पत्रकारकाे पीडा बुझेर केहि मलम लगाउने प्रयास गरेकाेमा पाेख्रेललाई धन्यवाद प्रकट गरे ।

    पत्रकारले जोखिमको बेलामा जनतालाई सहि सुचना दिने प्रमुख भुमिका निभाउन जरुरी भएको भन्दै कोरोनाको खबर संचार माध्यमले सकारात्मक रूपमा दिएको कारणले पनि नेपालमा अरू देशमा जस्तो  भयाबह स्थिति अहिलेसम्म नरहेकाे पाेख्रेलकाे भनाई छ। सरकारले सबै पक्षलाई संबाेधन गर्दा जाेखिम माेलेर सुचना सम्प्रेषण गर्ने पत्रकारलाई संबाेधन नगरे पनि सुरक्षित रहेर सहि सुचना प्रवाह गर्न सल्लाह समेत दिएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.