काठमाडौं,असार ८ – आज थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू कोरोना जितेर घर फर्केको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
नेपालमा हालसम्म जना २ हजार १ सय ४२ उपचारपछि निको भएका छन्।