• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्रेस युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण


  •    उमेश बि.क / २०७७, १३ असार शनिबार प्रकाशीत

  • Advertisement

    नवलपरासी, असार १३। कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल प्रेस यूनियन नवलपरासीले जिल्लाका ६० जना क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    प्रेस यूनियनका केन्द्रीय सदस्य जय सिंह केसी ले प्रेस यूनियन नवलपरासी पश्चिमलाई मास्क, सेनिटाइजर, पन्जा ,थर्मल गन र प्रेस ज्याकेट हस्तान्तरण गर्नुभएको हाे । हस्तान्तरण गरेकाे स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रम बिच नवलपरासीका पत्रकारहरुलाई साे सामग्री प्रदान गरिएको हो ।

    समाचार संकलनमा खटिने पत्रकार कोरोना भाइरसको उच्च जोखिममा रहने हुँदा कोरोनावाट सुरक्षित राख्न आफुले ती स्वास्थय सामाग्री प्रदान गरेको प्रेस यूनियनका केन्द्रीय सदस्य जय सिंह केसीले जानकारी दिए ।

    स्वास्थ्य सामग्री हस्तान्तरण नेपाल प्रेस युनियन पश्चिम नवलपरासीको अायाेजनामा युनियनका अध्यक्ष पुरुषाेत्तमा सुवेदीकाे अध्यक्षता तथा नेपाली कान्ग्रेसका केन्द्रीय सह महामन्त्री डा.प्रकाश सरण महतकाे प्रमुख अतिथ्तामा एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद देबेन्द्र राज कण्डेलकाे बिशिस्ट अातिथ्यतामा सम्पन्न भएको हाे।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कान्ग्रेसका केन्द्रीय सह महामन्त्री महतले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । कोरोना विरुद्धको लडाईमा पत्रकार अग्रभाग बसेर लडिरहेको बताउँदै, उनीहरुको सुरक्षा र सहजताका लागि अति उपयोगी सामग्री रहेको बताउनु भएको हाे।

    त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद कण्डेलले जोखिम बढ्दै जानथालेपछि नागरिकलाई सुचना दिनका लागि आफ्नो स्वास्थ्यलाई प्रवाह नगरी स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारहरु उदाहरणीय काम गरिरहेकाे प्रशंसा ब्यक्त गर्दै पत्रकारहरु आम जनतालाई सूचना दिने प्रमुख माध्यम भएकाले विगतदेखिनै संकटका बेला अग्रपंक्तिमा रहने पत्रकार सुरक्षित रहेमात्र आम नागरिकले सहि सूचना प्राप्त गर्न सक्ने हुँदा सुरक्षित रहेर पत्रकारिता गर्न आग्रह समेत गर्नुभएकाे हाे ।

    प्रेस यूनियनका केन्द्रीय सदस्य जय सिंह केसीले संकटको बेलामा गरेको सानो सहयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारलाई ठुलो राहत मिल्ने नवलपरासी पश्चिमका प्रेस युनियन अध्यक्ष सुवेदीले बताउनुभयो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.