• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राेट्याकट पब्लिक इमेज अवार्ड लमजुङलाई


  •    सुचना डबली डेस्क / २०७७, १४ असार आईतवार प्रकाशीत

  • Advertisement

    बुटवल, असार १४ ।  रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा आयोजित राेट्याकट पब्लिक इमेज अवार्ड राेट्याकट क्लब अफ लमजुङले प्राप्त गरेको छ ।

    राेट्याकट् क्लब अफ लमजुङ क्लबले प्रथम भई नगद १०००० र अवार्ड प्रमाणपत्र प्राप्त गर्‍यो भने रोट्र्याक क्लब अफ दमैलि दितिय भइ नगद ५००० सहित अवार्ड र प्रमाणपत्र प्राप्त गरेको छ । बुटवलमा एक कार्यक्रमको बिचमा अवार्ड घोषणा गरेको हो। आयोजक क्लबका अध्यक्ष मधु भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो
    ।
    रोटरी ३२९२ का रो राजेन्द्र ढकालको संयोजकत्वमा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष रो तुल्सि घिमिरे,ZRR रो प्रकाश गैरे,पुर्व अध्यक्ष जीवन अधिकारी,पुर्व अध्यक्ष कृष्ण पाण्डेको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

    यो कार्यक्रम गर्नाको उद्देश्य बताउदै अध्यक्ष भट्टराई भन्छन मानौ हामी वृहत स्वास्थ शिबिर केहि दिनमा गर्दै छाेे भने, आज हामीले न्युज मिडियाबाट समाचार प्रसारण गर्‍यो भने अरु धेरै मानिसलाई उक्त शिबिरको बारेमा थाहा हुन्छ र धेरै समुदाय र मानिसले उक्त कार्यक्रमबाट फाइदा लिन सक्छन् ।

    हो त्यसैले हामी सम्पुर्ण राेटरि र राेट्याकट्ले प्रदान गर्ने हरेक सेवा र सुविधा धेरै भन्दा धेरै समुदाय र मानिसले उपयोग गर्न पाउन भन्नको लागि न्युज मिडियाको सहयोग बाट अझै बढी सहयोग गर्ने उद्देश्य रहेको बताए ।

    प्रतियोगितामा नेपालभरिका १६ वटा राेट्याकट् क्लबले सहभागी जनाएका थिए ।प्रथम टिमले ५० नम्बर प्राप्त गर्‍यो भने दोस्रो टिमले ४७ नम्बर प्राप्त गरेको एसिस्टेन्ट गभर्नर रो.राजेन्द्र ढकालले जानकारी दिए।

    जुन क्लबले बढी सामाजिक काम गरेको छ , उसै क्लबको पब्लिक इमेजको मुल्यांकनको आधारमा राेट्याकट् नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिताले सबै क्लब लाई अझै बढी समाज सेवा गर्नको लागि प्रेरणा दिने क्लबका पुर्व अध्यक्ष जीवन अधिकारी बताए ।

    रोटरिका अध्यक्ष तुल्सी घिमिरेले पब्लिक इमेजले रोटरि र राेट्याकट् डाउन टाउन समाज सेवामा सधै अग्रसर रहेको बताए ।रोटरी डिस्ट्रीक ३२९२ ले सुरुवात गरेको पब्लिक इमेज कार्यक्रम रोट्र्याक क्लब अफ बुटवलले यस वर्ष देखि नेपालमै पहिलो पटक आयोजना गरेको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.