• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको पदस्थापन सम्पन्न


  •    सुचना डबली डेस्क / २०७७, १६ असार मंगलवार प्रकाशीत

  • Advertisement

    बुटबल,असार १६  लायन्स क्लब अफ मणिमुकुन्द युथको चौथो पदस्थापन तथा पदक वितरण कार्यक्रम सोमवार बुटबलमा सम्पन्न भएको छ । वर्ष २०१९/२०का अध्यक्ष लक्ष्मण कुंवरले वर्ष २०२०/२१ का अध्यक्ष यदुमणि पोख्रेललाई पद हस्तान्तरण गरका हुन ।

    कार्यक्रममा लायन्स मल्टीपल डिस्टिक ३२५ का काउन्सिल  चियर पर्सन सुनिल ओझा, डिष्टिक एडभाईजर पुरुषोत्तम भत्त प्रधानाङ, डिष्ट्कि एम्वेस्टर अफ गभर्रनर लेख बहादुर कार्की, क्वलका संस्थापक अध्यक्ष कमल थापा क्षेत्री पुर्व अध्यक्ष कृष्ण प्रसाद नेपाल, भूपेन्द्रवहादुर थापा (हरी) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    सो अवसरमा काउन्सिलका चियर पर्सन वझाले सामाजिक कार्यमा क्वलले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा पनि उत्कृट कार्य गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्षले आफ्नो कार्यकालका सदस्य पदाधिकारीहरुलाई मायाको चिनो दिई सम्मान गरेका थिए । त्यसैगरी वर्ष २०२०/२१का अध्यक्ष पोखरेलले वार्षिक कार्ययोजना पेश गरेका थिए । सचिव माधव ढकाल र लेखनाथ वस्यालले सरकारले निर्देशन गरे अनुसार दुरी कायम गरी कार्यक्रम गरिएको जानकारी दिए ।

    सो अबसरमा क्लबका संस्थापक अध्यक्षले छोटो समयमा क्लबले गरेको कार्यमा आफू सहित सम्पुर्ण पुर्ब अध्यक्ष धेरै नै खुशी हुँदै आगामी दिनमा आफू सहित सम्पुर्ण पुर्व अध्यक्षबाट क्लबको लागि जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन ।साथै अरुलाइ पर्दा सहयोग गर्ने हामी , हाम्रै क्लबका सदस्यलाई किन नगर्ने भन्ने सोचले क्लबका सकृय सदस्य लायन बिनोद बस्याल दुर्घटनामा परि काठमाडौ स्थित ग्रान्डी हस्पिटलमा उपचाररत हुदा वहालाइ पनि क्लब को तर्फ बात रु . १००००० एक लाख सहयोग गरिएको थियो, साथै यस क्षेत्रमा भएका अन्य क्लबलाइ पनि सहयोग गरिदिनुहुन अनुरोध गरेको छ, साथै हामी सम्पुर्ण लायन एउटै परिवार भएको भन्ने सन्देश पनि हुने क्लबका निर्बाचित अध्यक्ष लायन यदुमणी पोखरेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.