• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पहिलो पाईलाको भाग्य बोक्ने झोला अब गुल्मिमा


  •     / २०७६, ११ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु ११ मसिर पहिलो पाइला नेपाल बुटवल शाखाले भाग्य बोक्ने झोला अभियान अन्तर्गत गुल्मिमा झोला बितरण गर्दैछ । पहिलो पाइला बुटवल शाखाले इस्मा गा पा वडा नं ३ मा रहेको श्री कालिका प्राथमिक विद्यालयमा रहेका विपन्न बालबालिका हरुको लागि शैक्षिक सामाग्री सहित झोला वितरण गर्ने भएको हो । संस्थाले स्थापना समय देखिनै भाग्य बोक्ने झोला अभियानलाई तिब्रता दिइरहेको छ संस्थाका अध्यक्ष आयुष पौडेलले गरिबिको कारणले कुनैपनी बालबालिका शिक्षाबाट बञ्चित हुनुनपरोस भन्ने उद्धेश्यले यो कार्यक्रमलाई निरन्तरता दिएको प्रेसपाटिलाई जानकारी दिनुभयो । कार्यक्रम मसिर २८ गते हुने आयोजकले जनाएको छ । कार्यक्रममा सयोजक ममता बोहोरा ,सह सयोजक रमेश पछाई,गोमा भट्राई ,बावुराम खनाल र शान्ति अर्याल रहनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.