• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्वारीका दुई नागरिकले कोरोनालाई जिते, कोरोना निको भएपछि सम्मान सहित बिदाई


  •    झइन्द्र भण्डारी / २०७७, १६ असार मंगलवार प्रकाशीत

  • Advertisement

    प्यूठान,असार १६

    स्वर्गद्वारीमा नगरपालिका प्यूठानका दुई जना कोरोना संक्रमित व्यक्तिले कोरोनालाई जितेर निको भइ घर जाँदै छन ।

    फ्लोअपको रिपोर्ट नेगेटिभ आएसङ्गै वडा नम्बर १ कोचिबाङ्गका १७ वर्षीय र २३ वर्षीय पुरूष कोरोना जितेर कोरोनामुक्त भएको हुनाले नगरपालिका स्वास्थ्य शाखाले बधाई तथा सम्मान सहित आईसोलेसनबाट बिदाइ गरेर घर पठाउन थालेको नगर स्वास्थ्य संयोजक दल बहादुर केसीले जानकारी दिनु भयो ।

    नगरपालिकाका ३९ संक्रमित मध्य २ जनाले कोरोनालाई जितेको कुरा सञ्चारकर्मीलाई बताउदै संयोजक केसीले अन्य ३७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताउनु भयो । अन्य संक्रमित पनि निको भइसकेको हुनुपर्ने तर फ्लोअपको रिपोर्ट आई नसकेकोले उनीहरूलाई व्यवस्थित आईसोलेसनमा नै राखेर स्वास्थ्यकर्मीको निगरानीमै रेखदेख गरिरहिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.