• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

त्रिशूलीमा खस्यो जीप


  •    रासस / २०७७, १८ असार बिहीबार १५:०५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    चितवन, १८ असार  पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिनुभयो ।

    स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन भएको उहाँले बताउनुभयो । अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार खसेको सो जीप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ । वरिष्ठ उपरीक्षक धौबजीले भन्नुभयो, “जीप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जीपमा कति सवार रहेका थिए भन्ने एकीन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जीप फेला परेको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ दललाई फापेको स्थानीय निर्वाचन
    हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन
    अब एमालेको रणनीति ‘दूधभात’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.