• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

निजि विद्यालयमा कार्यरत शिक्षकद्वारा विद्यालयका संचालकलाई ध्यानाकर्षण


  •    सुचना डबली डेस्क / २०७७, १९ असार शुक्रबार २०:१८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     रुपन्देही, असार १९ । निजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले बुटवलमा एक कार्यक्रम गरि निजि विद्यालयका संचालकलाई ध्यानाकर्षण गरेको छ। इस्टु रुपन्देहीको आयोजनामा रुपन्देहीका निजि विद्यालयका शिक्षक कर्मचारीको उपस्थितिमा बुटवलको पुष्पलाल पार्कमा कार्यक्रम गरिएको हो।आन्दोलन परिचालन समितिको संयोजक सुदिप श्रेष्ठको अध्यक्षता, प्याब्सन रुपन्देहीको अध्यक्ष लेखनाथ पौडेल, अभिभावक संघ रुपन्देहीको अध्यक्ष लोकनाथ ज्ञवाली, सस्टुका पुर्व केन्द्रिय सदस्य बिष्णु ढकाल ,केन्द्रिय सदस्य हरि कडेल, इस्टु रुपन्देहीका अध्यक्ष वालकृष्ण पाठकको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

    कोभिड १९ ले निजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारी पीडामा रहेको र सम्वन्धित निकायले वेवास्ता गरेको भन्दै सबै कोणसभामा बोल्ने बक्ताले बताए । प्याब्सन रुपन्देहीले विद्यालयका शिक्षक कर्मचारीहरुलाई विद्यालयले आफ्नै परिवार रहेको र उहाँहरुलाई उचित सम्बोधन गर्ने बताए भने अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालिले शिक्षक भनेको देशमा महत्त्वपूर्ण जनशक्ति उत्पादन गर्ने भएकाले सरकार र निजि विद्यालयले भुमिका खेल्नु पर्ने कुरामा जोड दिए। कार्यक्रममा पुर्व केन्द्रिय सदस्य बिष्णु ढकालले सबै मारमा परेको र यो विषम परिस्थितिमा मानवताको हिसाबले सम्बोधन हुनु पर्ने बताए भने कार्यक्रमको संचालन शिक्षक महेश खनालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
    बुटवलमा अन्तर्राष्ट्रिय टेबलटेनिस प्रशिक्षण समापन
    सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    • २. ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

    • ३. जुम्लामा स्याउ उत्पादनमा दोब्बर गिरावट

    • ४. मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

    • ५. काठमाडौँ आउँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मन्चमा सम्बोधन गर्ने

    धेरै पढिएको
    • १. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • २. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.