• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्वर्गद्वारीमा क्वारेन्टाइनबाट निस्किएका व्यक्तिमा कोरोना

" उनीसङ्गै थप ३ जना कोरोना संक्रमित "

  •    झइन्द्र भण्डारी / २०७७, २० असार शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान,असार २० । स्वर्गद्वारी नगरपालिका प्यूठानमा आज थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ का २० र ४६ वर्षीय अनि वडा नम्बर ६ का २४ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको हो । वडा नम्बर ६ का पुरूष हिजो शुक्रवारमात्र क्वारेन्टाइनबाट निस्किएर घरमा गएका थिए ।

    सरोकारवालाले तपाईंको रिपोर्ट आएको छैन तपाई घरमा नजानुहोस पछि पछुताउनु पर्ला भन्दा भन्दै पनि मेरो रिपोर्ट आएको आज ३/४ दिन भइसक्यो मैले जिल्लामा फोन गरेर बुझेको थिए तपाईहरूले मलाई रोकिराख्न मिल्दैन भनी आफ्नै जबर्जस्तिले उनी घरमा गएको जनप्रतिनिधिले जानकारी दिए ।

    म मेरै घरमा सुरक्षीत बस्छु भनेर जबर्जस्ती घरमा गएका उनी हिजो साझ समुदायमा घुलमिल गरेको स्थानीयले बताएका छन । यसले समुदायमा सन्त्रास फैलिएको छ तापनी उक्त व्यक्तिको रिपोर्ट आउन ढिला गरेको हुनाले उनमा संक्रमण भएको १५/१६ दिन कटीसकेको हुनसक्ने त्यसैले उनीबाट कोरोना भाइरस अन्य नागरिकमा सर्न सक्ने क्षमता नभएको हुन सक्ने जानकारहरूले बताएका छन ।यसैले समुदायका नागरिकहरू आत्तिहाल्नु पर्दैन तैपनी सुरक्षीत बस्नु पर्ने नगर स्वास्थ्य शाखाले बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.