• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लकडाउनको समयमा माउन्ट एभरेष्ट तेक्वोन्दोलाई दोहोरो सफलता


  •    सुचना डबली डेस्क / २०७७, २३ असार मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल,असार २३ । विश्वभर कोरोना भाइरस (कोभिड-१९ ) को समस्या जारी रहेकै बेला अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आइओएफटिसी)ले आयोजना गरेको कोभिड अन्तर्राष्ट्रिय भिडियो पुम्से च्याम्पियनशिप २०२० मा माउन्ट एभरेष्ट अकडेमी पुल्चोक बुटवलका ८ सहभागी मध्य ६ जनाले पदक जितेका हुन । जस मध्ये २ जनाले स्वर्ण, २ जनाले रजत र २ जनाले काश्य पदक जितेका छन ।

    एक साता अघि पठाइएको भिडियोको नतिजा आज प्रकाशित भए अनुसार बुटवलका राष्ट्रिय तेक्वान्दो खेलाडी एवम प्रशिक्षक सुरज श्रेष्ठले सञ्चालन गरेको माउन्ट एभरेष्ट तेक्वोन्दो अकडेमीका खेलाडीहरु अर्पना भट्टराई तथा खुसी बरालले स्वर्ण पदक जितेका हुन । उनीहरुले आफ्नो उमेर समुह र वेल्टमा स्वर्ण पदक जितेका हुन ।

    यसै गरि आयान कार्की र आशिश भटराईले रजत तथा सुहासी श्रेष्ठ र सरुन रजक्ले पनि आफ्नो उमेर समुहमा काश्य पदक जित्न सफल भए । प्रतियोगितामा विभिन्न १६ देशका खेलाडीको सहभागिता भएका मध्य नेपालका १ सय १ जना खेलाडी सहभागी भएका थिए ।यसै गरी २०२० जुलाई ३ देखी ५ लण्डनमा भएको वर्चुअल रेन्ज ओपेन पुम्से च्याम्पियनशिपमा भएको माउन्ट एभरेष्टका तीन जना खेलदीहरु मध्य आशिश भट्टराइले अन्डर १४ पुम्से तर्फ तेस्रो स्थान हसिल गर्न सफलता छन |

    अनलाइन भिडियो मार्फत भाग लिइएको उक्त प्रतियोगिताहरुमा लकडाउनको कारणले गर्दा बढी भन्दा बढी खेलाडीहरुलाई प्रतियोगितामा समावेश गर्न नसकिएको तर पनि थोरै सहभागी खेलाडीहरुबाट आएको उत्कृष्ट परिणामले आफ्नो क्षेत्र र देशको नाम राख्न सफल हुँदा भबिस्यमा अझ राम्रो गर्ने हौसला मिलेको जानकारी प्रशिक्षक श्रेष्ठले दिनु भयो !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.