• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

झिमरुक फाँटको धानमा रोग लागेपछी कृषक निरास


  •    मधसुदन पोख्रेल / २०७७, २३ असार मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, असार २३ । प्यूठान जिल्लाको कृषि उर्भरभुमी झिमरुक फाटमा रहेको धानबालीमा रोग लागेपछी किसान चिन्तित् भएका छन् ।

    प्यूठान नगरपालिका आसपासमा रहेको धेरै जसो किसानको खेतमा धान डढ्ने खालको रोग लागेपछी किसानहरु चिन्तीत भएका हुन् । प्यूठान नगरपालिका ४ थाप्डाडा निवासी अमर बहादुर केसीको ८ मुरी खेत मध्ये ५ मुरी हुने धान बालिमा रोग लागेपछी चिन्तामा परेको गुनासो गरे ।

    वर्षभरी खान पुग्ने खेतमा रहेको धानमा रोग लागे पछी विहान वेलुका धानकै हेरचाह गर्न खेतमा धाउने गरेको केसीले बताए । धान जोगाउन अनेक थरीका जुक्ती लगाए पनि अझै केही सुधार आएको छैन उनले भने –‘धान सुक्न थाले पछी प्यूठान नगरपालिकाको कृषि शाखामा खवर गरे पनि कुनै चासो देखाएको छैन’ । फौजी किरा जस्तै लागे पछी नगरपालिकामा गए त्यहाँवाट औषधी लिएर छरियो तर केहि सुधार नभएको उनको भनाइ छ ।

    उता प्यूठान नगरपालिका कृषि शाखाका प्रमुख मेघराज पोख्रेल भने किसानका खेतमा पुगेर अनुगमन गर्दा धानमा सितव्लास्ट रोगको लक्षण जस्तो देखिएकोले किसानलाई विषदी लिएर धानमा छर्कन आग्रह गरेको वताए । उनले भने –‘नगरपालिकामा सो रोग निवारणका लागि औषधी नभएको हुदा किसानलाई बजारबाट कार्वडाइमेन किनेर छर्कन आग्रह गरेका छौँ ’
    धानमा यो खालको रोगले पटक पटक आक्रमण गर्दा किसानलाइ हैरान दिन थाले पछी कुन रोग हो रोगको पहिचान गरी निर्मुलिकरण गर्न पहल गरीदिन सरोकारवालासंग स्थानिय कृषकहरुले माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    रोष्ट्रयाक्ट बुटवल डाउनटाउनका नवनिर्वाचित अध्यक्ष भुसालद्वारा पदभार ग्रहण
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.