• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानका पहिलो संक्रमितले कोरोना जिते


  •    झइन्द्र भण्डारी / २०७७, २७ असार शनिबार २१:२४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, असार २७ । प्यूठानका पहिलो संक्रमित कोरोना निको भएर घर फर्किएका छन् । आज शनिबारमात्र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ जिमुरपाटाको आइसोलेसनमा रहेका १९ संक्रमितलाई कोरोना जितेको हुनाले बधाई दिदै नगरपालिकाका नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्री , स्वास्थ्य संयोजक दल बहादुर केसी लगाएतका सरोकारवालाहरूद्वारा अबिर लगाई दोसल्ला ओडाएर सम्मानसहित बधाई दिदै घरमा पठाईएको छ । यो सङ्गै नगरपालिकामा कोरोना जित्नेको संख्या २६ पुगेको छ ।जेष्ठ २० गते संक्रमण देखिएका प्यूठानका पहिलो कोरोना संक्रमित स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय पुरूषपनि ३६ दिनको आईसोलेसन बसाईपछी कोरोना जितेर घरमा गएका छन । उनको फ्लोअपको रिपोर्ट यस अघि पुन पोजेटीभ आएको थियो । जम्मा ४२ जना संक्रमितमध्य आज थप कोरोना जित्नेहरूमा वडा नम्बरको ४ का ६ जना , वडा नम्बर ५ को १जना , वडा नम्बर ६ को १जना , वडा नम्बर ७को १ जना , वडा नम्बर ८का ९ जना पुरूष र वडा नम्बर २ को १ जना महिला रहेका छन । उनीहरूको फ्लोअपको रिपोर्ट आईनसकेता पनि WHO को मान्यता तथा नेपाल स्वास्थ्य विभागको निर्देशन अनुरूप संक्रमण भएको १५ दिनभन्दा बढी समय हुदा पनि कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था एकदम ठिक रहेको सामान्य अवस्था अनुसार कोरोना जितेको एकिन गरि घरमा पठाईएको नगरपालिकाका स्वास्थ्य संयोजक दल बहादुर केसीले बताएका छन ।अब नगरपालिकामा १६ जना संक्रमित बाकी छन । जसमध्ये १३ जना संक्रमितलाई भोलि आईतवार बिदाई गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । शनिबार नगरपालिकामा १६ जना को रिपोर्ट पनि आएको छ । कन्ट्रयाक ट्रेसिङ प्रक्रिया तथा आरडिटी पोजेटीभ देखिएका नागरिकको पिसिआर परिक्षणमा सोर्है जनाको रिपोर्ट नगेटीभ रहेको संयोजक केसीले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
    अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अवैध हतियारको त्रासमा मधेस

    • २. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    • ४. अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

    • ५. एक वर्षपछि मुगुमा बजार अनुगमन

    धेरै पढिएको
    • १. कृषिमा प्रदेश १ अगाडि

    • २. ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. सेयर कारोबारमा ‘एओएन’ हट्ने

    • ५. बागमतीको बजेट प्रदेशसभाबाट बहुमतले पारित

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.