काठमाडौँ, असार ३१ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो।