• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

महाराजगन्जमा कोरोना सम्बन्धी सावधनी अपनाउन जनचेतना मूलक कार्यक्रम सम्पन्न


  •    धीरज काेरी / २०७७, २ श्रावण शुक्रबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु,साउन २ कपिलवस्तु जिल्लाकाे महाराजगन्ज मा इलाका प्रहरी कार्यालय समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काेराेना सम्बन्धि जनचेतना मुलक र्याली गरिएको छ । लकडाउन खुकुलो भए पनि विश्वमा फैलिएको कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय महाराजगन्ज प्रहरी नायब निरीक्षक हाेम बहादुर पुनले बताउनु भयो ।

    इलाका प्रहरी कार्यालय बाट शस्त्र प्रहरी काे उपस्थितिमा महाराजगन्ज बजार क्षेत्र भित्र र्याली गरिएर कार्यक्रममा प्याले कार्ड , पाेस्टर , लिएर र्याली सम्पन्न भएको छ । काेराेना भाइरस लाई नियन्त्रण कसरी गर्ने , यसबाट कसरी बच्ने , समाजिक दुरी कायम गर्ने , साबुन पानी ले दिन हु हात धुने , जुनसुकै ठाउँमा जादा खेरी माक्स काे प्रयोग गर्नु इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायव निरीक्षक हाेम बहादुर पुनले जानकारी दिनु भयो । काेराेना भाइरस नियन्त्रण कार्यक्रममा नेपाल प्रहरी , शस्त्र प्रहरी , समाज सेवी , अाम जनता र अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.