• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कराते टोलीलाई सागको लगि खेल पोशाक प्रायोजन


  •     / २०७६, ११ मंसिर बुधबार प्रकाशीत

  • Advertisement

    अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने कराते टोलीलाई खेलप्रेमीहरुले खेल पोशाकलगायतका सामाग्री प्रायोजन गरेका छन् ।

    सम्झना ल्याबका उर्दिप जोशी, क्लासिक डायमन्डले समान १ लाख, नेपाल कराते महासंघका सदस्य ध्वजमान मोक्तानले ८० हजार, महर्जन निर्माण सेवका वीरेन्द्र महर्जन, ऐला रेष्टुरेन्टका निदेश राई, नविव पाण्डे, राजेश श्रेष्ठले समान ५० हजार तथा निवास वैद्यले ४० हजार रुपैयाँ करातेको राष्ट्रिय टोलीलाई प्रायोजन गरेका थियो ।

    त्यो रकमबाट केल्मीको खेल पोशाक खरिद गरिएको थियो । टोलीका व्यवस्थापक रवि महर्जनले केल्मीले ३० प्रतिशत छुटमा खेल पोशाक लगायतका सामाग्री उपलब्ध गराएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, करोत महासंघका सह अध्यक्षद्वय दावा गुरुङ र पुरेन्द्रविक्रम लाखे र केल्मीका लागि नेपालको अधिकृत विक्रेता कामेरुका उत्तम न्यौपानेले खेलाडीलाई सामाग्री वितरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.