• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

स्याउलिबाङबासीले छोपे एकै दिनमा १० क्विन्टल भन्दा वढि सलह


  •    सुचना डबली डेस्क / २०७७, ५ श्रावण सोमबार २२:३२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, साउन ५ ।  नौबहिनी गाउँपालिका १ स्याउलिबाङ बासीले सोमबार दिनभरी सलह किरा छोपेका छन् ।

    सोमवार मात्रै १० क्विन्टल ४४ किलो सलह किरा वडा कार्यालयमा ल्याएको वडा अध्यक्ष शेरबहादुर सेनले जानकारी दिए । घुगा लागेको मकै देखि भर्खर रोपेको कोदो समेत बाकी नछोडेको स्थानिय कृषक हुमी बुढाले बताए । गाउँपालिकाले पैसा दिने भनेको सुनेर दिनभरी सलह छोपेको उनको भनाई छ ।

    उनि मात्र होइन स्याउलिबाङकै कबिता बुढाको दिन पनि सलह छोपेरै गएको छ । फल्नै लागेको मकै खाईदिदा खेरा लागेको कबिताले बताइन् ।

    नौबहिनी गाउँपालिकाले प्रतिकिलो ५० रुपैयाँमा सलह किन्ने निर्णय गरेपछि स्थानियहरु अझ बढि सलह छोप्न लागीपरेको नौबहिनी १ का अध्यक्ष शेरबहादुर सेनले जानकारी दिए । आईतबार १ सय ५२ किलो सलह छोपेका थिए भने सोमबार धेरै छोपेको अध्यक्ष सेनको भनाई छ ।

    सबै खेतिबाली सक्नथाले पछि किसान चिन्तिन बनेको उनले जानकारी दिए । उनीहरुलाई रातह दिने नदिने भन्ने बारेमा मंगलबार बैठक बस्न लागेको समेत उहाँले जानकारी दिएका छन् ।

    वडाका करिब ३० जना किसानले सलह ल्याएका छन् । सलहलाई खाल्डो खनेर व्यवस्थापन गरिएको छ । उनिहरुको भुक्तनी भने अझै नगरिएको अध्यक्ष सेनले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    विवाह बन्धनमा बाँधिए वरुण–नताशा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ३. विवाह बन्धनमा बाँधिए वरुण–नताशा

    • ४. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ५. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.