• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध


  •    रासस / २०७७, ८ श्रावण बिहीबार २१:२६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    चितवन,  साउन ८ नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

    आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो । अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । यस वर्षका वर्षात्सँगै त्योे ठाउँमा पटक पटक पहिरो गएर दुःख दिइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत
    बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
    अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.