• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

लायन र लियो क्लव बुटवल सेन्ट्रलद्वारा संयुक्त वृक्षारोपण कार्यक्रम


  •    सुचना डबली डेस्क / २०७७, १० श्रावण शनिबार २१:०७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    बुटवल, साउन १० । सामाजिक कार्यमा अग्रसर लायन क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलले सयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ ।

    शनिवार वुटवल वडा नं ११ प्रगति नगरमा रहेको प्रगति मा.वि. को प्राङ्गणमा करीब ५० वटा विरुवाहरु रोपेको लियो क्लबका सचिव विशाल पाण्डेले जानकारी दिएका छन् ।

    कार्यक्रममा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुवर, प्रगति मा.वि. प्रध्यानध्यापक शिवकुमारी अर्याल, लायन एरीया कोषाध्यक्ष कृष्ण पौडेल, लियो डिस्ट्रिक्ट क्लब ट्यूनिङ एंव एक्सटेन्सन रिभाइब पर्शन सौरभ भुषाल, लियो क्लब बुटवल सेन्ट्रलका सस्थापक अध्यक्ष लक्षमण पन्थी, लायन पुर्व अध्यक्ष लक्ष्मण पोखरेल, लियो निबर्तमान अध्यक्ष बुद्धि कुवर लगायतको उपस्थिति रहेको थियो ।

    शनिवार सम्पन्न कार्यक्रमको अध्यक्षता संयुक्त लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष निरज के.सी र लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष चिरन अर्यालले संयुक्त रुपमा गर्नें भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लायन्स क्लबका प्रथम उपाध्यक्ष जे.डि वार्सी ले दिएका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुँवरले बृक्षारोपणले पार्ने रामाँ प्रभावको विषयमा बोल्दै यस्ता कार्यक्रमहरुको निरन्तरता दिनु पर्ने बताउदै उक्त कार्यक्रमको प्रशंसा गरे ।

    उक्त कार्यक्रममा लियो संस्थापक लक्ष्मण पन्थी, लियो ट्यूनिङ पर्शन सैरभ भुषाल, लायन्स एरीया कोषाध्यक्ष कृष्ण पौडेल, प्रगति मा.वि. प्रध्यानध्यापक शिव कुमारी अर्याल लगाएतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रम लायन्स क्लबका सचिव सागर मणी पोखरेलको संचालनमा भएको थियो । साथै कार्यक्रमको सुरुवात भएको घोषणा लायन्स का अध्यक्ष निरज के.सी ले गरेका थिए ।

    लियो क्लबका अध्यक्ष चिरन अर्यालले विद्यालको परिसरमा बृक्षारोपण गरी वातावरणलाई हरभरा, सफा , सुदर होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरीएको बताउदै कार्यक्रमको समापन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सप्तरीमा आगलागी ,चार घर जल्यो
    जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक
    सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सप्तरीमा आगलागी ,चार घर जल्यो

    • २. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ३. सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य गिरावट

    • ५. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    धेरै पढिएको
    • १. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • २. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ३. आर्मीको विजयी सुरुवात

    • ४. संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी

    • ५. राष्ट्रपति र प्रधानमन्त्रीले दिए माघे संक्रान्तिको शुभकामना

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.