• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बासस्थानमा आगोलागी भएर पीडित मक्खनको परिवार, समाजसेवी घर्ती र बिष्टको सहयोग पीडितलाई


  •    झइन्द्र भण्डारी / २०७७, १६ श्रावण शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान,श्रावण १५  । प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ स्यानिलेक निवासी मक्खन घर्तिको बासस्थानको रूपमा रहेको एउटा सानो गोठसङ्गैको घरमा पनि गत श्रावण ४ गते आगोलागी भएर झन पीडित भएका छन ।

    ती पीडित परिवारलाई सकेको सहयोग गर्ने क्रम निरन्तर छ । यसैबिच सोही वडामा बस्ने समाजसेवी युवाहरू गिर बहादुर घर्ती र होम बहादुर विष्टले संयुक्त रूपमा पीडित परिवारलाई बिस्ताराको रुपमा अत्यावश्यक पर्ने ओड्ने , ओछ्याउने कपडाहरूसङ्गै झुल र परिवारका सदस्यहरूलाई लगाउन चाहिने कपडा सहयोग गरेका छन । आर्थिक अवस्था कमजोर भएका मक्खन घर्तिको बासस्थान जल्दा सम्पूर्ण कपडाहरू पनि जलेर नष्ट भएका थिए । यस पिडाको अवस्थामा पिडित परिवारमा बल्झिएको घाउमा केहि मलम लगाउने प्रयास गरेको पिडितका सहयोगी तथा समाजसेवी होम बहादुर विष्टले बताए । अर्का सहयोगी गिर बहादुर घर्तिले पीडित परिवारलाई सक्दो सहयोग गरि पिडाको सहयात्री बनिदिनको लागि पनि सम्पूर्ण नागरिकहरूलाई अपिल गरेका छन । बासस्थान जलेर नष्ट भएपछि पीडित मख्खन परिवार नजिकै आफन्तको घरमा बसेर गुजारा चलाई रहेका छन ।

    बासस्थान निर्माण गर्नको लागि आर्थिक समस्या छ । पीडित परिवारलाई सहयोग गरिदिनु हुनको लागि सम्पूर्ण सहयोगी मनहरूलाई स्वर्गद्वारी खबर डट कम पनि हार्दिक आह्वान गर्दछ । सहयोग गर्न चाहानुहुने महानुभावहरूले सहयोग तथा बिस्तृत जानकारीको लागि सम्पर्क नम्बर ९८४७८७३५८३ , ९८५७८३३०५ , ९८४१५९३९०८ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.