• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठान न.पा वडा सदस्य धामीको भक्तपुरमा निधन


  •    सुचना डबली डेस्क / २०७७, १८ श्रावण आईतवार १०:४० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान,  साउन १८ ।   प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. २ का वडा सदस्य दुर्गा बहादुर धामीको आज विहान निधन भएको छ ।

    उपचारको सिलसिलामा आज बिहान भक्तपुरमा रहेको हरिसिद्धी अस्पतालमा मृत्युवरण गर्न पुग्नु भएका धामी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पेटको क्यान्सरबाट पिडित धामी क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारको क्रममा विहान उहाँको निधन भएको प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो ।

    धामीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि भोलि १९ गते विहान ७ बजे वडा कार्यालय दाखाक्वाडीमा राखिने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा तात्कालिम नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार बनी बिजय हासिल गर्नुभएका धामीले वडा अध्यक्ष खिम बहादुर विष्ट लामो समयमा विरामी हुँदा पनि कार्यावहक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ दललाई फापेको स्थानीय निर्वाचन
    भलिबल खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु
    ‘ब्यालेट बक्स’मा लौरो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.