• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

क्रिकेट खेलको विकास गर्न समर्थक समाज प्यूठानको आग्रह


  •    टु आर क्षेत्री / २०७७, १८ श्रावण आईतवार १२:१० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, साउन १८ । नेपाली क्रिकेट समर्थक समाज प्यूठान शाखाले क्रिकेट खेलको विकास गर्न स्थानिय जनप्रतिनिधिसँग माग गरेका छन् ।

    शनिवार समाजका पदाधिकारी र जनप्रतिनिधिहरुले प्रस्तावित लालिगुरास रंगशाला दिहाल्नाचौरको संयुक्त अवलोकन गरेका छन् ।

    पछिल्लो समय क्रिकेटप्रति युवाहरुको चासो र रुचि वढ्दै गएकोले खेलको विकास गर्न जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराइएको समर्थक समाज प्यूठान शाखाका संयोजक रिखिराम जि सीले जानकारी दिए ।

    खेल क्षेत्रको विकासका लागि सहयोग गर्ने झिमरुक गाउँपालिका ८ का वडा अध्यक्ष तुलस वस्नेतले बताए।

    स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग र खेल क्षेत्रसँग सम्वन्धीत संघसंस्थाहरुको संयुक्त पहलमा खेलकुद विकास गर्नुपर्ने  मदन भण्डारी स्पोर्टस् एकेडेमी प्यूठान प्रतिनिधि मदन मगरले बताए ।


    खेलकुदको विकासका लागि दिहाल्नाचौर उपयुक्त बन्न सक्ने भएकाले यसलाई रंगशालाको रुपमा विकास गर्नुपर्ने सहभागी खेलकुद समर्थकहरुले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.