• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल-भारत सीमामा भयो खुल्ला कला संग्रहालय, २९ मूर्तिकारले काेरे ढुंगामा अद्भुत कला


  •     / २०७६, १२ मंसिर बिहीबार प्रकाशीत

  • Advertisement

    भनिन्छ- कलाकाे कुनै मूल्य छैन । यस्तै अनमाेल प्रस्तर कलाकृति काेरेका छन्- देशकै ख्यातिप्राप्त कलाकारहरूले । त्याे पनि नेपाल-भारत सीमास्थित सोमेश्वर गढी क्षेत्रमा, खुला कला संग्रहालयकाे रूपमा ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र माडी नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित साे खुल्ला संग्रहालयका लागि १८ दिनसम्म कला कार्यशाला गरियाे । प्रस्तर (ढुंगा) मा स्थानीयस्तरमै कुँदिएका मूर्तिकलाहरूले दर्शककाे ध्यान नखिचीरहन सक्दैनन् ।

    कार्तिक २३ गतेदेखि सुरू भएर लागातार १८ दिनसम्म चलेकाे साे कार्यशालामा २९ जना मूर्तिकारहरुले ४६ वटा कलाकृति सिर्जना गरेकाे कार्यशालामा सहभागी मूर्तिकार राजु पिठाकाेटेले बताउनुभयाे । उहाँका अनुसार नेपाल-भारतको सिमानामा रहेको सोमेश्वर गढीसँगै गरिएको यस किसिमको कार्यशालाले सीमा रक्षा समेत ठूलो महत्व राख्नेछ ।

    कार्यशालामा नेपालका ख्यातिप्राप्त मूर्ति कलाकारहरु राजु पिठाकोटे, लक्ष्मण भुजेल, उत्तम डंगोल, हरिराम अधिकारी, गंगाधर सारु, राजन काफ्ले, हिम्मत नेम्वाङ, रामचन्द्र पण्डित, इन्दिरा रुेष्ठ, सुनिता राणा, देवेन्द्र पाण्डे, दिनेश्वर महतो, सुमन राई, भीम श्रेष्ठलगायत रहेका छन् ।

    हेर्नुहाेस् तस्वीरमा-

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.