• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

२ दिनमै युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’


  •    सुचना डबली डेस्क / २०७७, १९ श्रावण सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं ,साउन १९ ।  आफ्नो फरक-फरक प्रस्तुति मार्फत छोटो समयमा धेरै दर्शक बनाएका गायक प्रकाश सपुतको तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ ।

    गीतमा पुरुषले समाजमा महिलाप्रति गर्ने दुर्व्यवहालाई झल्काउन खोजिएको छ । केहि समयता नेपालमा घटेका विभिन्न घटनालाई चित्रण गर्दै महिलाको वेदनालाई गीत मार्फत प्रस्तुत गरेको उक्त गीतमा देवि घर्ती मगरको स्वर रहेको छ, शब्द तथा संगित प्रकाश सपुतले आफै गरेका छन। गीत प्रकाश सपुतको आफ्नै  युट्युब च्यानलमार्फत बजारमा आएको हो । आजसम्म उक्त भिडियोलाई १० लाख २० हजार भन्दा बढीले हेरिसकेका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.