
काठमाडौं, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ गर्दैछन् ।
उनले भारतिय समय अनुसार आज दिउसो साढेँ बजे करिव १५ मिनेट भुमिपुजा गरी शुभारम्भ गर्ने कार्यक्रम रहेको भारतिय संञ्चार माध्यमले जनाएका छन् ।
राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईंट्टा समेत राखिनेछ । जानकी मन्दिरका महन्थ पनि विशेष कार्यक्रममा अतिथिका रुपमा पुगेका छन् । उनी हिजो त्यसतर्फ प्रस्थान गरेका हुन् । १७५ जना गनेचुनेका अतिथिमध्ये जानकी मन्दिरका महन्थ पनि हुन् ।