• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

९ महिने बालकको मुटुको शल्यक्रिया गर्न आर्थिक सहयोग


  •    सुचना डबली डेस्क / २०७७, २१ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौँ, साउन २१ । गोकर्णेश्वर नगरपालिका १ बाराहीचोकका ९ महिने बालकको मुटुको शल्यक्रिया गर्न आर्थिक सहयोग प्रदान गरिएको छ ।

    ‘लायन्स क्लब अफ सुन्दरीजल र ‘गरिब तथा अनाथ बालबालिकाका लागि सहयोगी हातहरू’ गरी दुई संस्थाले साढे २४ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको लायन्स क्लब अफ सुन्दरीजलका अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिए । नाबालक अवस्थामै मुटुमा समस्या देखिएपछि बालकको उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले सहयोग गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

    एक व्यक्ति वा संस्थाको सानो सहयोग पीडित बालकको उपचार गर्न ठूलो राहत हुने गरिब तथा अनाथ बालबालिकाका लागि सहयोगी हातहरु संस्थाका अध्यक्ष उमेश पण्डितले बताए ।

    मुटुको समस्या देखिएका तामाङको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि परिवारले सहयोग आह्वान गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.