• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

समुदायमा कोरोना देखिएपछि बाग्दुला बजार क्षेत्र साउन २५ गते सम्मका लागि पुर्ण शिल


  •    सुचना डबली डेस्क / २०७७, २१ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

     प्यूठान, साउन २० । प्युठान बाग्दुला बजार क्षेत्र साउन २५ गतेसम्मका लागि पुर्ण शिल गरिएको छ ।

    प्युठान नगरपालिका ७ निवासी एक २२ वर्षीय महिलामा समुदाय स्तरमा कोरोना संक्रमण पोजेटिभ देखिएपछी जिल्लाको मुख्य ब्यापारिक केन्द्र रुपमा रहेको बाग्दुला बजार क्षेत्र शिल गरीएको हो । होटल ब्यवसायमा संलग्न उनका परिवार सहित छिमेकिहरुलाइ समेत कन्ट्याक ट्रेसिङ गर्नका लागि साउन २५ गतेसम्म पुर्ण लकडाउन सहित शिल गर्ने निर्णय भएको हो ।

    कन्ट्रयाक ट्रेसिङ गरेका ब्यक्ति र उनका परिवारका सदस्यहरुको स्वाव संकलनको रिपोर्ट नआउँदासम्मको लागि शिल गरिनेछ । अत्यावस्यक सेवा बाहेक यातायात पसल उद्योग सबै बन्द गर्ने र भेटघाट गर्न समेत रोक लगाइएको हो । प्युठान नगरपालिकाको धाइरे, मरन्ठाना, सारीवाङ, पुण्यखोला सम्मका सबै क्षेत्र शिल भएको हो । ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.