• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनी प्रशिक्षणमा फर्किए


  •    सुचना डबली डेस्क / २०७७, २४ श्रावण शनिबार १५:१३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डाै, साउन २४ भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी प्रशिक्षणमा फर्किएका छन् ।

    इन्डियन प्रिमियर लिग (आईपीएल)को मिति तय भएपछि धोनीले प्रशिक्षण थालेका हुन् । ३८ वर्षीय धोनीले राँचीमा रहेको झारखण्ड स्टेट क्रिकेट एसोसियसनको मैदानमा प्रशिक्षण सुरु गरेका समाचार एजेन्सीहरुले जनाएका छन् ।

    धोनीले हप्ता एसोसियसनको मैदान भ्रमण गरेका थिए । उनले इनडाेर सुविधासहित अभ्यास गरिरहेका छन् ।चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । तर, आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उदयपुरमा गठबन्धन विजयी
    नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी
    आइपिएलमा दिल्लीले पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उदयपुरमा गठबन्धन विजयी

    • २. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ३. आइपिएलमा दिल्लीले पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो

    • ४. नेपालले युगान्डासंग आज दोस्रो खेल खेल्दै

    • ५. रोल्पाको रुन्टिगढी र गङगादेबमा कांग्रेस विजयी

    धेरै पढिएको
    • १. थप १३ जनामा कोरोना भाइरस संक्रमण

    • २. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • ३. सर्पले टोकेर दार्चुलामा बालकको मृत्यु

    • ४. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ५. बुधबारबाट विद्यालय ६ दिन बन्द हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.